लेख तथा रचना

आमा

By | 2023-08-17T08:03:23+00:00 August 17th, 2023|लेख तथा रचना|

बलदेव खड्का चिलंखा-बत्तिसपुतली आमा एक महान् व्यक्ति हुन जसले हामीलाई यस सुन्दर पृथ्वीमा जन्म दिएकी छन् । उनी हाम्रो जीवनको अनमोल रत्न हुन् । वास्तवमा यस संसारमा सन्तानको लागि आमा भन्दा ठूलो केही रहेनछ । आमा विनाको टुहुरो अवस्था कहाली लाग्दो हुने रहेछ । आमा एउटा यस्तो शब्द हो जसको उच्चारण गर्दा हामीलाई न्यानो पनको

विद्यालय स्थापनार्थः चिलंखे खड्का अचल सन्ततीहरुको योगदान

By | 2023-08-18T08:27:46+00:00 August 8th, 2023|लेख तथा रचना|

उद्धव खड्का लोटिङ्ग ,चिलंखा राणाकालीन समयमा शिक्षा क्षेत्रमा त्यति विकाश भएको थिएन त्यसैले शिक्षा सम्बन्धी महत्व बुझेका व्यक्तिहरुले आ–आफ्नो छोराछोरीहरुलाई घरमा नै शिक्षक राखेर साधारण पठनपाठन गराउने चलन थियो । प्रजातन्त्र प्राप्तीपछि केही विद्यालयहरु खुले पनि जहाँ शक्ति र भक्ति वा भनसुन पुग्थ्यो त्यहाँ विद्यालय स्थापना भयो र सर्वसाधारणहरुले पनि अध्ययन गर्न पाउने भए तर

ऐतिहासिक तथा किंवदन्ती

By | 2023-08-07T07:08:50+00:00 April 10th, 2022|लेख तथा रचना|

चन्द्रबहादुर खड्का चिलंखा ,गौरीघाट दोलखा जिल्लामा पुँवार खड्काहरुको आगमन कुन समय र कुन स्थानबाट भएको हो भन्ने कुराको कुनै आधिकारिक प्रमाण उपलब्ध छैन तापनि यिनीहरु नेपालको पश्चिमी भागबाट क्रमशः पूर्वी भागतर्फ बसोबास गर्ने क्रममा यहाँ आइ पुगेको कुरा चाहिं पूराना लेख, अभिलेख तथा किंवदन्तीबाट देखिन आउँछ । यसै क्रममा तल उल्लेख गरिएका कुराहरु पनि अध्ययन

चिलंखे खड्का अचल सन्तति समाज – एक समिक्षा

By | 2023-08-15T08:16:06+00:00 April 10th, 2022|लेख तथा रचना|

उद्धव खड्का चिलंखा÷चावहिल संस्थाको स्थापना आज भन्दा करिव ३० वर्ष अगाडी हिमु खड्काका सन्ततिहरुको वंशावलीलाई समेटी आदरणीय श्री चन्द्रवहादुर खड्काबाट लेखिएको ”चिलंखे खड्का“ नामक पुस्तकको प्रकाशनको लागि वि.सं. २०४४ सालमा चिलंखे खड्का गुठी नामक संस्था स्थापना भएको हो । यो गुठी स्थापना गर्ने श्रेय स्व. श्री ईश्वरवहादुर खड्का, स्व. श्री वेदवहादुर खड्का, श्री चन्द्रवहादुर खड्का